National life

एकैदिन ५ हजार बढीले महँगियो सुनको मूल्य : तोलाको कति पुग्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०९ मंसिर २०८२, मङ्गलबार
646Shares
एकैदिन ५ हजार बढीले महँगियो सुनको मूल्य : तोलाको कति पुग्यो ?
ncell

काठमाडौँ । आज नेपाली बजारमा सुन–चाँदीका मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले बढेको छ ।

चर्को मूल्यमा बढेको सुनको मूल्य आज दुई लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ। लगातार केही दिनयता अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव, विनिमय दरमा आएको परिवर्तन तथा स्थानीय बजारमा बढ्दो मागका कारण सुन महँगिएको जानकारहरुको भनाई छ ।

Royal Enfield
nic asia capital

सुनको मूल्य वृद्धि सँगै चाँदीको भाउ पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ८५ रुपैयाँले बढेर तीन हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। धातुमूल्यमा आएको यो क्रमिक वृद्धि सुरक्षित लगानीका विकल्पप्रति उपभोक्ताको आकर्षण बढिरहेको मानिन्छ।

यो समाचार शेयर गर्नुहोस्
646SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?