National life

एकै दिन तोलामा ४५ सयले सस्तियो सुनको मूल्य: प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ वैशाख २०८२, बिहिबार
583Shares
एकै दिन तोलामा ४५ सयले सस्तियो सुनको मूल्य: प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । घरेलु बजारमा आज आज सुनको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ । आज बिहीबारका दिन सुन तोलामा चार हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधवारका दिन दिन  तोलामा एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

यता, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला एक हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?