National life

एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० साउन २०८२, शुक्रबार
448Shares
एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
ncell

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेस (Annapurna Neurological Institute & Allied Sciences) मा स्वास्थ्य उपचार गर्दा १० प्रतिशत छुट सुविधा पाउने भएका छन् ।

बैंक र अस्पतालबीच भएको समझौतासँगै बैंकका ग्राहकले काठमाडौंस्थित उक्त अस्पतालमा डिजिटल भुक्तानीमार्फत सेवा लिएमा विभिन्न उपचार सेवामा छुट प्राप्त गर्ने व्यवस्था गरिएको हो।

छुट पाउने सेवामा In house pathology, outsourcing test, radiology, ambulance, general bed charge, ICU र surgery charge लगायत रहेका छन्।

Royal Enfield
nic asia capital

बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा राहत प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विकासमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।












यो समाचार शेयर गर्नुहोस्
448SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?