National life

एनआईसी एशिया बैंकले दसैं‌अघि नै सेयरधनीलाई लाभांश दिने, बाेलायाे साधारण सभा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ असोज २०८०, शुक्रबार
726Shares
एनआईसी एशिया बैंकले दसैं‌अघि नै सेयरधनीलाई लाभांश दिने, बाेलायाे साधारण सभा
ncell

काठमाडौं । एनआईसी एशिया बैंकले दसैं‌अघि नै लाभांश दिने भएकाे छ । बैंकको लाभांश पाउन असोज १५ गतेसम्म सेयरधनी बन्नुपर्ने भएको हाे ।

बैंकले असोज २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । त्यस्तै बैंकले १६ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बसेको बैंक सञ्चालक समितिको बैठकले असोज २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । बैंकले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

बैंकको प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
726SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?