National life

एनएमबि बैंकको इन्स्टा बाइ :५ हजार माथिको खरिदलाई एक वर्षसम्मको इएमआईमा रूपान्तरण गर्न सक्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२२ मंसिर २०८२, सोमबार
460Shares
एनएमबि बैंकको इन्स्टा बाइ :५ हजार माथिको खरिदलाई एक वर्षसम्मको इएमआईमा रूपान्तरण गर्न सक्ने
ncell

काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहि बनाउन ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ ।

यो सुविधा मार्फत क्रेडिट कार्डधारकहरूले रु ५ हजार भन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (इएमआई) मा रूपान्तरण गर्न सक्ने बैंकले बताएको छ ।

यो प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र पिओएस स्लिप १० दिनभित्र इएनएमबि एप वा बैंकको वेबसाइटमार्डत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्ने बैंकले जनाएको छ ।

न्यूनतम शुल्क तथा ब्याजदर, अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउन नपर्ने सुविधासहित, ‘इन्स्टा बाइ’ मर्फत स्वास्थ्य परिक्षण, यात्रा, जीवनशैली वा चाडपर्वका लगायतमा हुने खर्चहरू सहि रूपमा व्यवस्थापन गर्न सकिने पनि बैंकले बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?