National life

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं बीच साझेदारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ भदौ २०८२, बुधबार
1.1kShares
एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं बीच साझेदारी
ncell

काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ । यस साझेदारी मार्फत् एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २०% छुट पाउन सक्नेछन् ।

यस्तै बैंकका ग्राहक एवम् कर्मचारीहरूले होटलका रेस्टुरेन्टहरू सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल प्रयोगमा १०% छुट पनि प्राप्त गर्नेछन् ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटिएम बुथ र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गदै आएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?