National life

एनएमबी सरल बचत फण्ड–इ को लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ साउन २०८२, शुक्रबार
456Shares
एनएमबी सरल बचत फण्ड–इ को लाभांश घोषणा
ncell

काठमाडौँ । एनएमबी सरल बचत फण्ड–इ को लाभांश घोषणा गरिएको छ । एनएमाबी म्युचुअल फण्डअन्तर्गत एनएमबी क्यापिटल योजना व्यवस्थापक तथा एनएमबी बैंक कोष प्रवद्धक रही सञ्चालनमा रहेको एनएमबी सरल बचत फण्ड–इ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको हो ।

योजनाका इकाईधनीहरूलाई आर्थिक वर्ष २०८१/८२ का लागि ४.२७ प्रतिशत प्रतिफल नगद लाभांश वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको छ ।

Royal Enfield
nic asia capital

क्यापिटलका अनुसार साउन १५ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम इकाईधनी मात्रै उक्त प्रतिफलका लागि योग्य हुनेछन् । साउन १६ गतेबाट लाभांश समायोजित खुद सम्पत्ति मूल्यको आधारमा इकाई खरिदबिक्री हुने समेत क्यापिटलले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
456SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?