National life

एनबएमबि बैंकले पायो अविमोच्य अञ्चिती अग्राधिकार सेयर जारी गर्ने अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०९ पुस २०८२, बुधबार
890Shares
एनबएमबि बैंकले पायो अविमोच्य अञ्चिती अग्राधिकार सेयर जारी गर्ने अनुमति
ncell

काठमाडौं। एनबएमबि बैंक लिमिटेडले अविमोच्य अञ्चिती अग्राधिकार सेयर जारी गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । बैंकले प्रतिकित्ता रु। १०० अंकित दरको ३ करोड कित्ता अविमोच्य अञ्चिती अग्राधिकार सेयर जारी गर्न पुस ९ गते अनुमति पाएको छ ।

यसको लाभांशदर ८.२५ प्रतिशत रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो सेयरको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
890SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?