National life

एन आई सी एशिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८२, मङ्गलबार
447Shares
एन आई सी एशिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट
ncell

काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहकले अब नवलपरासीस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट सुविधा पाउने भएका छन्।

यस सम्बन्धमा बैंक र रिसोर्टबीच विशेष सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार बर्दघाट, नवलपरासीमा अवस्थित सो रिसोर्टमा सेवा लिँदा ग्राहकले डिजिटल भुक्तानी गरेमा छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले यस सुविधाको लाभ लिन बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

Royal Enfield
nic asia capital
बैंकले यस सहकार्यले ग्राहकलाई छुट सुविधासँगै मुलुकमा डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन गर्न र नगदरहित कारोबारलाई अझै अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
447SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?