National life

एभरेष्ट बैंककोसिइओमा पुनः सुदेश खालिङ राई नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ भदौ २०८२, आइतबार
440Shares
एभरेष्ट बैंककोसिइओमा पुनः सुदेश खालिङ राई नियुक्त
ncell

काठमाडौं। एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुदेश खालिङ राई दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको २०८२ भदौ २२ गते बसेको बैठकको निर्णयानुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ राईको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो ।

खालिङले अब मिति २०८२ असोज ६ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्राप्त भएका छन् ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
440SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?