National life

ऐतिहासिक उचाइमा पुगेको अमेरिकी डलरको मूल्यमा गिरावट : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१९ मंसिर २०८२, शुक्रबार
500Shares
ऐतिहासिक उचाइमा पुगेको अमेरिकी डलरको मूल्यमा गिरावट : कुन देशको कति ?
ncell

काठमाडौँ। अघिल्लो दिन ऐतिहासिक उचाइमा पुगेको अमेरिकी डलरको मूल्य आज भने केही घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विनिमय दरअनुसार एक अमेरिकी डलरको खरिददर १४३.६७ रुपैयाँ र बिक्रीदर १४४.२७ रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो दिन भने डलरको मूल्यले हालसम्मकै रेकर्ड बनाउँदै खरिददर १४४.०१ रुपैयाँ र बिक्रीदर १४४.६१ रुपैयाँ पुगेको थियो। यसैगरी, यूरोको तुलनामा नेपाली मुद्रा आज केही मजबूत देखिएको छ। आज एक यूरोको खरिददर १६७.७३ रुपैयाँ र बिक्रीदर १६८.४४ रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिन यो दर क्रमशः १६७.९५ रुपैयाँ र १६८.६५ रुपैयाँ थियो।

पाउण्ड स्टर्लिङको मूल्य आज बढेको देखिन्छ। आज एक पाउण्ड स्टर्लिङको खरिददर १९१.८९ रुपैयाँ र बिक्रीदर 192.69 रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको खरिददर १९१.४३ रुपैयाँ र बिक्रीदर १९२.२३ रुपैयाँ भन्दा उच्च हो।

nic asia capital
यसैगरी, अष्ट्रेलियन डलर आज केही महँगो भएको छ। एक अष्ट्रेलियन डलरको खरिददर ९४.९७ रुपैयाँ र बिक्रीदर ९५.३७ रुपैयाँ निर्धारण गरिएको छ।









































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1143.67144.27



eur (European Euro)

1167.73168.44



gbp (UK Pound Sterling)

1191.89192.69



chf (Swiss Franc)

1179.61180.36



aud (Australian Dollar)

194.9795.37



cad (Canadian Dollar)

1102.86103.29



sgd (Singapore Dollar)

1110.95111.42



jpy (Japanese Yen)

109.299.33



cny (Chinese Yuan)

120.3220.40



sar (Saudi Arabian Riyal)

138.2838.44



qar (Qatari Riyal)

139.4339.59



thb (Thai Baht)

14.494.51



aed (UAE Dirham)

139.1239.28



myr (Malaysian Ringgit)

134.9435.09



krw (South Korean Won)

1009.779.81



sek (Swedish Kroner)

115.3115.38



dkk (Danish Kroner)

122.4622.55



hkd (Hong Kong Dollar)

118.4618.53



kwd (Kuwaity Dinar)

1468.42470.38



bhd (Bahrain Dinar)

1381.09382.68



omr (Omani Rial)

1373.16374.72

यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?