National life

कति छ आज अमेरिकी डलरको मूल्य ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ मंसिर २०८०, आइतबार
645Shares
कति छ आज अमेरिकी डलरको मूल्य ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार मंसिर १७ गते १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ५७ पैसा कायम भएको छ । यस्तै, खरिददर १३२ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

यसअघि शुक्रबार मंसिर १५ गते १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ७४ पैसा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । यस्तै, खरिददर पनि १३३ रुपैयाँ १४ पैसा कायम भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । पछिल्लो समय भूराजनीतिक तनावका कारण अमेरिकी डलर मजबुत बन्दै गएको छ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?