National life

काठमाडौं महानगरपालिकाद्वारा दूषित पानी बेच्ने उद्योगलाई १ लाख जरिवाना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२६ असोज २०८०, शुक्रबार
450Shares
काठमाडौं महानगरपालिकाद्वारा दूषित पानी बेच्ने उद्योगलाई १ लाख जरिवाना
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाले दूषित खानेपानी बिक्री गरेको अभियोगमा एक उद्योगलाई जरिवाना गरेकाे छ । महानगरले दूषित खानेपानी बिक्री गरेको अभियोगमा बूढानीलकण्ठस्थित पशुपति स्प्रिङ वाटर उद्योगलाई १ लाख रुपैयाँ जरिवाना तिराएको हाे ।

महानगरपालिकाका निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार उक्त उद्योगबाट उत्पादित जारको पानी दूषित अवस्थामा पाइएकाले जरिवाना गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उद्योगलाई पानीको जारभित्र कीरा नभएको निर्क्यौल गर्न, जारमा खानेपानी भर्नुअघि भाँडो निर्मलीकरण गर्न र ढुवानी गर्दा अनिवार्य पानीको गुणस्तरसम्बन्धी प्रयोगशालाको रिपोर्ट राख्न महानगरपालिकाले निर्देशन दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
450SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?