National life

कामना सेवा विकास बैंक र नमस्ते पब्लिक हस्पिटलबीच सेवा शुल्कमा छुट सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८२, मङ्गलबार
368Shares
कामना सेवा विकास बैंक र नमस्ते पब्लिक हस्पिटलबीच सेवा शुल्कमा छुट सम्झौता
ncell

काठमाडौँ । कामना सेवा विकास बैंकले झापाको दमकस्थित नमस्ते पब्लिक हस्पिटलसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।

सम्झौताको अनुसार बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालमा प्रदान हुने विभिन्न सेवासुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन्। यस सुविधा बैंकसँग आबद्धताको प्रमाण देखाएर सहजै लिन सकिनेछ।

सम्झौतामा बैंकतर्फ कोशी प्रदेशका प्रमुख खिमलाल भुसाल र हस्पिटलतर्फ अध्यक्ष कुबेर भट्टराईले हस्ताक्षर गर्नुभएको छ।

Royal Enfield
nic asia capital
बैंकले यस सम्झौताबाट आफ्ना सबै ग्राहक र कर्मचारीले विशेष लाभ पाउने विश्वास व्यक्त गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
368SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?