National life
cg eloctronics

कामना सेवा विकास बैंक र लक्ष्मी हेयर एण्ड व्यूटी स्टूडीयोबिच सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ वैशाख २०८१, बुधबार
596Shares
कामना सेवा विकास बैंक र लक्ष्मी हेयर एण्ड व्यूटी स्टूडीयोबिच सम्झौता
muktinatha bikash bank

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंस्थित लक्ष्मी हेयर एण्ड व्यूटी स्टूडीयोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १ सय ३५ शाखा सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?