National life

कीर्तिमानी रेकर्ड बनाएको सुनको मूल्यमा दैनिक गिरावट, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१६ पुस २०८२, बुधबार
866Shares
कीर्तिमानी रेकर्ड बनाएको सुनको मूल्यमा दैनिक गिरावट, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ। एकाएक कीर्तिमानी कायम गरेको सुनको मूल्यमा लगातार दोस्रो दिन समेत गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १ हजार १ सय रुपैयाँले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ७ हजार ९ सयले घटेको सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै आज चाँदीको भाउ पनि ओरालो लागेको छ । चाँदी आज १२० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४७० रुपैयाँमा सीमित बनेको महासंघले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
866SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?