National life

कृषि विकास बैंकले घोषणा गर्‍यो १३ प्रतिशत लाभांश, बोनस र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२० कात्तिक २०८२, बिहिबार
1.2kShares
कृषि विकास बैंकले घोषणा गर्‍यो १३ प्रतिशत लाभांश, बोनस र नगद कति ?
ncell

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैठकले चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो।

Royal Enfield
nic asia capital
त्यसका साथै, नेपाल सरकारको नाममा हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय पनि गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार, यी प्रस्तावहरू नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि र आगामी साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?