National life

खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री इटाली प्रस्थान

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०६ साउन २०८०, शनिबार
635Shares
खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री इटाली प्रस्थान
ncell

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन उनी शनिवार साँझ इटालीतर्फ प्रस्थान गरेका हुन् । शिखर सम्मेलन यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ ।

प्रधानमन्त्रीसँग कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जयकान्त राउत तथा प्रधानमन्त्री पुत्री गंगा दाहाल पनि इटली गएका छन् ।

प्रधानमन्त्रीले इटालीमा संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले औपचारिक रुपमा आफ्नो धारणा राख्नेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?