National life

ग्रिन डेभलपमेन्ट बैंकको लाभांश सार्वजनिक, बोनससहित वितरण प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|११ मंसिर २०८२, बिहिबार
584Shares
ग्रिन डेभलपमेन्ट बैंकको लाभांश सार्वजनिक, बोनससहित वितरण प्रस्ताव
ncell

काठमाण्डौ। ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।

मंसिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२३१४ प्रतिशत नगद लाभांश सहित कुल ८.४६२७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

Royal Enfield
nic asia capital

बैंकको हालको चुक्ता पुँजी ५६ करोड ९६ लाख ९६ हजार ५ सय रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?