National life
cg eloctronics

चिनजानकै भरमा सामाजिक सञ्जाल मार्फत वित्तीय कारोबार नगर्न राष्ट्रबैंकको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ चैत २०८१, बिहिबार
565Shares
चिनजानकै भरमा सामाजिक सञ्जाल मार्फत वित्तीय कारोबार नगर्न राष्ट्रबैंकको आग्रह
muktinatha bikash bank

काठमाडौं ।  ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालको उचित र जिम्मेवारी पूर्वक उपभोग गर्न आग्रह गरेको छ।

बैंकले ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमरो’ नारासहित सचेतनामूलक सन्देश जारी गर्दै युवा पुस्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।

सामाजिक सञ्जाल सूचना आदान-प्रदानको महत्त्वपूर्ण माध्यम भए पनि वित्तीय ठगीका घटनाहरू बढ्दै गइरहेकाले सजग रहन आग्रह गरेको छ । केन्द्रीय बैंकले डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधीहरूले सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर ठगी गर्नेक्रम बढेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्र बैंकले सामाजिक सञ्जालमा मित्रता वा सामान्य चिनजानकै भरमा वित्तीय कारोबार नगर्न र अनलाइन ठगीका घटनाबारे सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?