National life
cg eloctronics

छुट्ला है ! हिमालयन रिइन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ जेठ २०८२, बिहिबार
596Shares
छुट्ला है ! हिमालयन रिइन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
muktinatha bikash bank

काठमाडौँ। आज जेठ ८ गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

कम्पनीले लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते बुक क्लोज गर्दै छ। भोलि र पर्सि शुक्रवार र शनिवार भएकाले आजसम्म कायम शेयर धनी मात्रै कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँको ४.५० प्रतिशत बोनस शेयर र ०.२४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको घोषणा गरेको छ।

घोषित लाभांश पारित गर्नका लागि यही जेठ २५ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि चौथो वार्षिक साधारण सभा बस्दै छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?