National life

जेष्ठ महिनाको पहिलो कारोबारका दिन तोलामा ३५ सयले सस्तियो सुनको मूल्य

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ जेठ २०८२, बिहिबार
1.2kShares
जेष्ठ महिनाको पहिलो कारोबारका दिन तोलामा ३५ सयले सस्तियो सुनको मूल्य
ncell

काठमाडौँ । जेष्ठ महिनाको पहिलो कारोबारका दिन आज नेपाली बजारमा सुनको मूल्य उच्च अकंले घटेको छ । बिहीबार सुन तोलामा तीन हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?