National life

ट्रस्ट माइक्रो इन्स्योरेन्सद्वारा आव ०८०।०८१ मा तीन करोड २७ लाख प्रिमियम संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ साउन २०८१, बुधबार
483Shares
ट्रस्ट माइक्रो इन्स्योरेन्सद्वारा आव ०८०।०८१ मा तीन करोड २७ लाख प्रिमियम संकलन
ncell

काठमाडौँ । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०।०८१ मा करिव साढे तीन करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

कम्पनीले व्यवसाय सुरुवात गरेको यस आर्थिक वर्षमा कुल तीन करोड २७ लाख रुपैयाँ प्रिमियम उठाएको हो । साथै, कम्पनीले यस आर्थिक वर्ष दुई लाख २३ हजार रुपैयाँको दावी भुक्तानी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले यस अवधिमा साथ दिने सम्पूर्ण बीमित र शेयरहोल्डरहरुलाई धन्यवाद पनि व्यक्त गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?