National life

ठगी आरोपमा सहकारी संस्थाका अध्यक्ष पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ पुस २०८०, बुधबार
545Shares
ठगी आरोपमा सहकारी संस्थाका अध्यक्ष पक्राउ
ncell

काठमाण्डौ । ठगी आरोपमा रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् ।

संस्थाका अध्यक्ष हर्कबहादुर कठायतलाई बचकर्ताको ४ करोड रुपैयाँभन्दा बढी ठगीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको हो ।

कठायतविरुद्ध ४ करोडभन्दा बढी ठगी गरेको भन्दै १३७ जना भन्दा बढी बचतकर्ताले उनीविरुद्ध उजुरी दिएका छन् । प्रहरीले उक्त सहकारीका संचालक सदस्य विनोद कुमारलाई समेत पक्राउ गरेको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
545SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?