National life

डलरको मूल्य फेरि बढ्यो ,यस्तो छ आजको विनिमयदर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ मंसिर २०८०, मङ्गलबार
522Shares
डलरको मूल्य फेरि बढ्यो ,यस्तो छ आजको विनिमयदर
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ७४ पैसा कायम भएको छ । त्यस्तै, खरिददर पनि १३३ रुपैयाँ १४ पैसा कायम भएको छ । जुन उच्च भाउ हो । यसअघि मंसिर १५ गते पनि यहि विन्दुमा पुगेर डलरको भाउले रेकर्ड कायम गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ३३ पैसा र विक्रिदर १४३ रुपैयाँ ९८ पैसा रहेको छ । त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३१ पैसा र विक्रिदर ८७ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?