National life

तीजको दिन विदेशी मुद्राको विनिमय दर निर्धारण, कुन देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० भदौ २०८२, मङ्गलबार
437Shares
तीजको दिन विदेशी मुद्राको विनिमय दर निर्धारण, कुन देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज भदौ १० गते मंगलवारका दिन विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६४ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ १४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ।

Royal Enfield
nic asia capital

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।





















CurrencyUnitBuySell



INR (Indian Rupee)

100160.00160.15
















































































































































 
CurrencyUnitBuySell



usd (U.S. Dollar)

1139.84140.44



eur (European Euro)

1163.54164.24



gbp (UK Pound Sterling)

1188.90189.71



chf (Swiss Franc)

1174.29175.04



aud (Australian Dollar)

190.8391.22



cad (Canadian Dollar)

1101.14101.57



sgd (Singapore Dollar)

1108.98109.45



jpy (Japanese Yen)

109.499.53



cny (Chinese Yuan)

119.5419.62



sar (Saudi Arabian Riyal)

137.2737.43



qar (Qatari Riyal)

138.3638.53



thb (Thai Baht)

14.314.33



aed (UAE Dirham)

138.0738.24



myr (Malaysian Ringgit)

133.2433.38



krw (South Korean Won)

10010.0810.12



sek (Swedish Kroner)

114.6914.75



dkk (Danish Kroner)

121.9122.00



hkd (Hong Kong Dollar)

117.9017.98



kwd (Kuwaity Dinar)

1457.86459.83



bhd (Bahrain Dinar)

1370.89372.49



omr (Omani Rial)

1363.22364.78



यो समाचार शेयर गर्नुहोस्
437SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?