National life

दशैं–तिहार र छठमा मोबाइल वालेटमा दिनमा ४० पटक रकम जम्मा गर्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असोज २०८२, शुक्रबार
1.1kShares
दशैं–तिहार र छठमा मोबाइल वालेटमा दिनमा ४० पटक रकम जम्मा गर्न सकिने
ncell

काठमाडौँ। दशैं, तिहार र छठ पर्वको अवसरमा मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा बढाइएको छ। नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरूमार्फत वालेटमा दिनमा ४० पटकसम्म रकम जम्मा गर्न मिल्ने व्यवस्था गरेको छ।

यसअघि इसेवा, खल्ती, माइपेलजस्ता वालेटमा दैनिक अधिकतम १० पटक मात्र रकम जम्मा गर्न पाइन्थ्यो। नयाँ सुविधा सिमित अवधिका लागि मात्र लागु हुने गरी घोषणा गरिएको छ।

Royal Enfield
nic asia capital

बडा दशैंको अवसरमा यो सुविधा असोज १३ गतेदेखि २१ गतेसम्म लागू हुनेछ भने दिपावली तथा छठ पर्वको अवसरमा कार्तिक ३ गतेदेखि १० गतेसम्म वालेटमा दैनिक ४० पटक रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?