National life

दुई दिनमा १८ सयले घट्यो सुनको मूल्य, तोलाको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ जेठ २०८२, बुधबार
581Shares
दुई दिनमा १८ सयले घट्यो सुनको मूल्य, तोलाको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । पछिल्लो केही कारोबार यता नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ।

काठमाण्डौ । आज बुधवारका दिन नेपाली बजारमा  सुनको मूल्य प्रतितोला १६ सयले घटेको छ ।  यो गिरावटसँगै सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Royal Enfield
nic asia capital

अघिल्लो दिन पनि २ सयले घटेको सुनको कारोबार उक्त दिन प्रतितोला १ लाख ९० हजार ९ सयमा भएको थियो । आज चाँदीको भाउ भने बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?