National life

नबिल बैंकको १२.५० प्रतिशत नगद लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२१ मंसिर २०८२, आइतबार
747Shares
नबिल बैंकको १२.५० प्रतिशत नगद लाभांश घोषणा
ncell

काठमाण्डौ। नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षका उत्कृष्ट वित्तीय परिणामका आधारमा सेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेको छ।

मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो।

बैठकका अनुसार बैंकले सेयरधनीहरूलाई १२.५० प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आउने वार्षिक साधारण सभामा पारित गरी सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
747SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?