National life

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पौडेल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ भदौ २०८२, सोमबार
471Shares
नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पौडेल नियुक्त
ncell

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पशुपति पौडेल नियुक्त भएका छन् । बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई भदौ १ गतेदेखि लागू हुनेगरी सीईओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ ।

 

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
471SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?