National life

नेशनल माईक्रोफाइनान्स लघुवित्तको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०७ पुस २०८२, सोमबार
777Shares
नेशनल माईक्रोफाइनान्स लघुवित्तको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
ncell

काठमाण्डौ । नेशनल माईक्रो फाइनान्स लघुवित्तले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको संस्थाको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि १ लाख ७ हजार ४८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिनु पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तो आवेदन धादिङमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ ।

उक्त अवधिभित्र कुनै आवेदन नआएमा संस्थापक सेयरधनी बाहेकका सर्वसाधारणलाई सेयर बिक्री गरिनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
777SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?