National life
cg eloctronics

पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ मंसिर २०८१, सोमबार
546Shares
पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि
muktinatha bikash bank

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

आइतबार दिवंगत भएका ढुंगानालाई छोराहरु निमेष र निशेषले दागबत्ती दिएका हुन् । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको हो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?