National life
cg eloctronics

पेट्रोलको मूल्य घट्यो,अब कुन ठाँउमा कति मुल्य ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असोज २०८२, बिहिबार
1.6kShares
पेट्रोलको मूल्य घट्यो,अब कुन ठाँउमा कति मुल्य ?
muktinatha bikash bank

काठमाडौँ । पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।

trol

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?