National life

प्रतितोला झण्डै ३ हजारले मंहगियो सुनको मूल्य : तोलाको कति पुग्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०७ मंसिर २०८२, आइतबार
628Shares
प्रतितोला झण्डै ३ हजारले मंहगियो सुनको मूल्य : तोलाको कति पुग्यो ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुन–चाँदी दुवैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला दुई हजार ९०० रुपैयाँले बढेर दुई लाख ४४ हजार ६०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले वृद्धि भई प्रतितोला ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?