National life

प्रभु टेक्नोलोजीको लाइसेन्स नवीकरण भएन,लेनदेन बाँकी भए सम्पर्क गर्न आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२५ असोज २०८२, शनिबार
1.1kShares
प्रभु टेक्नोलोजीको लाइसेन्स नवीकरण भएन,लेनदेन बाँकी भए  सम्पर्क गर्न आग्रह
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्रालिको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र लाइसेन्स) नवीकरण नगर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले आज (शुक्रबार) एक सूचना जारी गर्दै भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा १३९४०को व्यवस्था बमोजिम प्रभु टेक्नोलोजीको लाइसेन्स नवीकरण नगरिएको जानकारी दिएको हो ।

प्रभु टेक्नोलोजीले २०७६ फागुन ११ गते राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स लिएको थियो । अब उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले सचेत गराएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?