National life

प्रभु समूह विवाद गहिरिँदै, सीईओ अशोक शेरचन पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१४ मंसिर २०८२, आइतबार
408Shares
प्रभु समूह विवाद गहिरिँदै, सीईओ अशोक शेरचन पक्राउ
ncell

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। सीआईबीको टोलीले उनलाई आइतबार पक्राउ गरेको भए पनि पक्राउको स्पष्ट कारण भने खुल्न सकेको छैन् ।

https://aarthikvoice.com/archives/48212

यसअघि, सीआईबीले कात्तिक ११ गते प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, कात्तिक २२ गते प्रभु बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर विभिन्न महत्वपूर्ण कागजात समेत नियन्त्रणमा लिएको थियो।

सीआईबीले करिब ९८ करोड रुपैयाँ ठगी प्रकरणसम्बन्धी मुद्दामा भट्टचनविरुद्ध अनुसन्धान अघि बढाइरहेको छ। सो मुद्दाबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दर्ता गराएको जाहेरीका आधारमा अनुसन्धान तीव्र पारिएको हो।शेरचनको पक्राउसँगै यो प्रकरण नयाँ मोडमा प्रवेश गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
408SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?