National life

प्रभु महालक्ष्मी लाइफद्वारा लाभांश घोषणा, कति छ बोनश?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ वैशाख २०८२, शुक्रबार
422Shares
प्रभु महालक्ष्मी लाइफद्वारा लाभांश घोषणा, कति छ बोनश?
ncell

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
422SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?