National life

फेरि महँगिन थाल्यो सुनको मूल्य : प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ जेठ २०८२, बिहिबार
442Shares
फेरि महँगिन थाल्यो सुनको मूल्य : प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले आज पनि उचाइ लिएको छ । अघिल्लो दिन प्रतितोला १३ सय रुपैयाँले बढेको सुनको मूल्य आज १६ सय रुपैयाँले बढेको हो ।

आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Royal Enfield
nic asia capital
अघिल्लो दिन १ लाख ९१ हजार ३ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज १५ रुपैयाँले सस्तिँदै प्रतितोला २ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
442SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?