National life

बिहीबारका लागि विदेशी मुद्रा दर सार्वजनिक: डलर, युरो, पाउन्डको मूल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३० असोज २०८२, बिहिबार
1.2kShares
बिहीबारका लागि विदेशी मुद्रा दर सार्वजनिक: डलर, युरो, पाउन्डको मूल्य कति ?
ncell

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलरको खरिददर १४० रूपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रूपैयाँ २३ पैसा तोकिएको छ। युरोपियन युरोको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा रहनेछ।

यसैगरी, पाउन्ड स्ट्रलिङको खरिददर १८७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १८८ रूपैयाँ ६७ पैसा, स्विस फ्रयाङ्कको खरिददर १७५ रूपैयाँ ७३ पैसा र बिक्रीदर १७६ रूपैयाँ ४८ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर ९१ रूपैयाँ ६८ पैसा खरिद र ९२ रूपैयाँ ०७ पैसा बिक्रीदरमा, क्यानेडियन डलर १०० रूपैयाँ २० पैसा खरिद र १०० रूपैयाँ ६२ पैसा बिक्रीदरमा, सिङ्गापुर डलर १०८ रूपैयाँ ५१ पैसा खरिद र १०८ रूपैयाँ ९७ पैसा बिक्रीदरमा तोकिएको छ।

Royal Enfield
nic asia capital

जापानी येन १० को खरिददर ९ रूपैयाँ २९ पैसा र बिक्रीदर ९ रूपैयाँ ३३ पैसा, चिनियाँ युआनको खरिददर १९ रूपैयाँ ७३ पैसा र बिक्रीदर १९ रूपैयाँ ८२ पैसा, साउदी रियाल ३७ रूपैयाँ ५० पैसा खरिद र ३७ रूपैयाँ ६६ पैसा बिक्रीदरमा, कतारी रियाल ३८ रूपैयाँ ५८ पैसा खरिद र ३८ रूपैयाँ ७५ पैसा बिक्रीदरमा रहेको छ।

थाई भाट ४ रूपैयाँ ३२ पैसा खरिद र ४ रूपैयाँ ३४ पैसा बिक्रीदरमा, युएई दिराम ३८ रूपैयाँ २९ पैसा खरिद र ३८ रूपैयाँ ४५ पैसा बिक्रीदरमा, मलेसियन रिङ्गेट ३३ रूपैयाँ २३ पैसा खरिद र ३३ रूपैयाँ ३७ पैसा बिक्रीदरमा विनिमय हुनेछन्।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 140.63 141.23
eur (European Euro)
1 163.53 164.23
gbp (UK Pound Sterling)
1 187.87 188.67
chf (Swiss Franc)
1 175.73 176.48
aud (Australian Dollar)
1 91.68 92.07
cad (Canadian Dollar)
1 100.20 100.62
sgd (Singapore Dollar)
1 108.51 108.97
jpy (Japanese Yen)
10 9.29 9.33
cny (Chinese Yuan)
1 19.73 19.82
sar (Saudi Arabian Riyal)
1 37.50 37.66
qar (Qatari Riyal)
1 38.58 38.75
thb (Thai Baht)
1 4.32 4.34
aed (UAE Dirham)
1 38.29 38.45
myr (Malaysian Ringgit)
1 33.23 33.37
krw (South Korean Won)
100 9.88 9.93
sek (Swedish Kroner)
1 14.83 14.89
dkk (Danish Kroner)
1 21.90 21.99
hkd (Hong Kong Dollar)
1 18.09 18.17
kwd (Kuwaity Dinar)
1 458.16 460.12
bhd (Bahrain Dinar)
1 373.05 374.64
omr (Omani Rial)
1 365.25 366.81
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?