काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) सम्बन्धि मार्गदर्शन, २०८१ संशोधन गरेको छ ।
मार्गदर्शन २०८१ लाई संशोधन गर्दै मार्गदर्शन २०८२ जारी गरेको हो । संशोधित मापदण्डमा बैंक तथा वित्तिय संस्थालाई नाफाको १ प्रतिशत रकम खर्च गर्ने नयाँ क्षेत्र थपिएको छ । अब सिएसआरको रकमबाट अर्थशास्त्रमा पिएचडी सम्मको अध्ययन गर्न पाइने भएको छ ।
बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुको निजी आयोजना हुने कार्यक्रममा खर्चमा समेत प्रयोग गर्न पाइनेछ । यस्तै, वातावरण संरक्षण ठूला पुर्वाधारमा हुने खर्चमा प्रयोग गर्न पाइनेछ ।
यस्तो छ संशोधित मापदण्ड
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2025/08/CSR-Guidelines-2082-Publish-1.pdf"]






























