National life

भिजिट भिसा प्रकरण : प्रारम्भ हुन नपाउँदै अवरोध भएपछि प्रतिनिधिसभा बैठक स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ जेठ २०८२, बुधबार
518Shares
भिजिट भिसा प्रकरण : प्रारम्भ हुन नपाउँदै अवरोध भएपछि प्रतिनिधिसभा बैठक स्थगित
ncell

काठमाडौँ  । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आज पनि स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरूले उठेर अवरोध सुरू गरेका थिए। गृहमन्त्रीको राजीनामा दिनुपर्ने अडानबाट पछि नहटेपछि अवरोधकै बिच संसद् सञ्चालन गर्न नसकिने भन्दै सभामुखले भोलि दिउँसो ३ बजेसम्मका लागि संसद् स्थगित गरेको घोषणा गरे।

प्रतिनिधिसभाको आजको सम्पूर्ण कार्यक्रम सूचीबाट हटाएको जानकारी गराउँदै सभामुखले बैठक स्थगित भएको घोषणा गरेका हुन्।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?