National life

मल्टीपर्पस फाइनान्सको सीईओ मा रजनीश कुमार सिंह नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ भदौ २०८२, बुधबार
424Shares
मल्टीपर्पस फाइनान्सको सीईओ मा रजनीश कुमार सिंह नियुक्त
ncell

काठमाडौँ। मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रजनीश कुमार सिंह नियुक्त भएका छन् ।

फाइनान्स कम्पनीको भदौ १७ गते बसेको कम्पनी सञ्चालक समितिको ४४७ औं बैठकले  सिंहलाई कम्पनीको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले उनलाई भदौ २५ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गर्ने निर्णय गरेको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
424SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?