National life
cg eloctronics

महालक्ष्मी विकास बैंकले जित्यो इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ भदौ २०८२, आइतबार
536Shares
महालक्ष्मी विकास बैंकले जित्यो इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्ड
muktinatha bikash bank

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित, र सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मान प्राप्त गरेको छ। बैंकले “सम्पत्ति गुणस्तर” विधामा उत्कृष्ट कामको मान्यता पाएको हो।

अवार्ड समारोह अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित “तेस्रो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्ड्स” कार्यक्रममा प्रदान गरिएको थियो। कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यानमार, र बंगलादेशका बैंकहरुको सहभागिता रहेको थियो। महालक्ष्मी विकास बैंकले सम्पत्तिको संरचना, प्रभावकारी परिचालन, र गुणस्तर सुधारमा गरेको उल्लेखनीय कार्यका कारण यस सम्मानको हकदार भएको जनाएको छ। बैंकले यस उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान अझ स्थापित हुने विश्वास लिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस्तै, बैंकले हालै भारतको अग्रणी वित्तीय संस्था एच।डी।एफ।सी बैंकसँग सीमापार वित्तीय सेवाको प्रवद्र्धन र नेपालमा भुक्तानी सुविधा सञ्चालन गर्न समझदारी गरेको छ। यस समझदारी अन्तर्गत ग्राहकहरुले भारतबाट नेपालमा सजिलै भुक्तानी गर्न सक्ने प्रणाली सुरु गरिएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?