National life

माबिलुङ इनर्जीको आईपीओ पहिलो दिन नै झन्डै साढे ६ लाख जनाले दिए आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ साउन २०८२, सोमबार
1.1kShares
माबिलुङ इनर्जीको आईपीओ पहिलो दिन नै झन्डै साढे ६ लाख जनाले दिए आवेदन
ncell

काठमाडौँ । माबिलुङ इनर्जीमा पहिलो दिन झन्डै साढे ६ लाख जनाले शेयर आवेदन दिएका छन्।

माबिलुङ इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको थियो । कम्पनीले कुल जारी पुँजीको ४८.९९९८ प्रतिशत अर्थात् १५ लाख ४ हजार ७०६ कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो।

Royal Enfield
nic asia capital

सीडीएससीका अनुसार पहिलो दिन ६ लाख ४२ हजार १८ आवेदकबाट ७५ लाख २७ हजार ५ सय २० कित्ता शेयरको लागि ७५ करोड २५ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा (सङ्खुवासभा जिल्लाका केही वडा) र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि क्रमशः १०–१० प्रतिशत शेयर छुट्याएर जारी गरिसकेको छ।

कम्पनीले कुल जारी पुँजीको ४८.९९९८ प्रतिशत अर्थात् १५ लाख ४ हजार ७०६ कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित आईपीओको लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सकिने छ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा (सङ्खुवासभा जिल्लाका केही वडा) र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि क्रमशः १०-१० प्रतिशत शेयर छुट्याएर जारी गरिसकेको छ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित आईपीओको लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको आस्वा सेवा प्रयोग गरी वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?