National life

मुक्तिनाथ विकास बैंकको लाभांश सेयरधनीका खातामा भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०१ मंसिर २०८२, सोमबार
1.3kShares
मुक्तिनाथ विकास बैंकको लाभांश सेयरधनीका खातामा भुक्तानी
ncell

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले घोषणा गरेको नगद लाभांश सेयरधनीलाई वितरण गरेको छ।

बैंकको गत मंसिर १५ गते सम्पन्न १९औं वार्षिक साधारण सभाले पारित गरेको ४.६७ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक गरी सम्बन्धित सेयरधनीका बैंक खातामा जम्मा गरिएको छ।

सेयर रजिस्ट्रार मुक्तिनाथ क्यापिटलका अनुसार साधारण सभा सम्पन्न भएको सोही मितिदेखि लाभांश रकम क्रमिक रूपमा सेयरधनीका खातामा भुक्तानी गरिएको हो।

Royal Enfield
nic asia capital

नगद लाभांश प्राप्त भएपछि सेयरधनीहरूका लागि बैंकमा गरिएको लगानीबाट प्रत्यक्ष आम्दानी प्रवाह भएको छ, जसले बैंकप्रतिको विश्वासलाई अझ मजबुत बनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?