National life

मुक्तिनाथ विकास बैंकको १८.२० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ असोज २०८२, बिहिबार
505Shares
मुक्तिनाथ विकास बैंकको १८.२० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
ncell

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १८.२० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले प्रस्ताव गरेको लाभांशमध्ये १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

Royal Enfield
nic asia capital
भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।

यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?