National life
cg eloctronics

युरो, पाउण्डसहित प्रमुख विदेशी मुद्राको नयाँ दर निर्धारणः कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ मंसिर २०८२, सोमबार
720Shares
युरो, पाउण्डसहित प्रमुख विदेशी मुद्राको नयाँ दर निर्धारणः कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौँ  । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 141.70 142.30
eur (European Euro)
1 164.67 165.37
gbp (UK Pound Sterling)
1 186.65 187.44
chf (Swiss Franc)
1 178.47 179.23
aud (Australian Dollar)
1 92.63 93.02
cad (Canadian Dollar)
1 101.04 101.47
sgd (Singapore Dollar)
1 109.14 109.60
jpy (Japanese Yen)
10 9.17 9.21
cny (Chinese Yuan)
1 19.96 20.04
sar (Saudi Arabian Riyal)
1 37.78 37.94
qar (Qatari Riyal)
1 38.88 39.04
thb (Thai Baht)
1 4.37 4.39
aed (UAE Dirham)
1 38.58 38.75
myr (Malaysian Ringgit)
1 34.29 34.43
krw (South Korean Won)
100 9.78 9.82
sek (Swedish Kroner)
1 15.00 15.06
dkk (Danish Kroner)
1 22.05 22.15
hkd (Hong Kong Dollar)
1 18.23 18.31
kwd (Kuwaity Dinar)
1 461.74 463.70
bhd (Bahrain Dinar)
1 375.84 377.43
omr (Omani Rial)
1 368.05 369.61

यो समाचार शेयर गर्नुहोस्
720SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?