National life
cg eloctronics

राष्ट्रिय वाणिज्य बैंकको सिइओ बन्न बैंकभित्रबाट उच्च पदका कर्मचारीसहित २० जनाको आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
534Shares
राष्ट्रिय वाणिज्य बैंकको सिइओ बन्न बैंकभित्रबाट उच्च पदका कर्मचारीसहित २० जनाको आवेदन
ncell

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न २० जनाले आवेदन दिएका छन् । तत्कालीन सिइओ किरण श्रेष्ठले आफ्नो चार वर्षे कार्यकाल पूरागरी अवकाश गएपछि खाली भएको रिक्त पदको लागि बैंकभित्रबाट उच्च पदका कर्मचारीसहित २० जनाको आवेदन परेको हो ।

बैंकको सिइओ बन्नका लागि देवेन्द्र रमण खनाल, दीर्घ बहादुर अर्याल, प्रकाश चन्द्र अधिकारी, रामदेव यादव, वष्णु देव यादव, नरेश अर्याल, पवन रेग्मी, दुर्गा कुमारी कडेल, शंकर रायमाझी र कृष्ण बहादुर अधिकारीले आवेदन दिएका हुन् ।

त्यस्तै, डा.राजाराम उपाध्यय, गणेशप्रसाद गौतम, सुरेश देवकोटा, अमग मुखिया, दुर्गा कुमारी कडेंल (छत्कुली), नरेश राज अर्याल विष्णुदेव अर्याल, विष्णु बाबु मिश्र, शंकर केसी, प्रमोद बाबु तिवारी, कृष्ण प्रसाद आचार्य र माधव प्रसाद रेग्मीले आवेदन दिएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको सिइओका लागि छनोट समितिले बैशाख ७ गते पहिलो पटक सुचना प्रकाशित गरेको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
534SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?