National life

राष्ट्र बैंकद्वारा दुईवटा मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२३ असोज २०८२, बिहिबार
949Shares
राष्ट्र बैंकद्वारा दुईवटा मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द
ncell

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले दुईवटा मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले काठमाण्डौ मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेञ्ज प्रालि र ठमेलमा रहेको केटीएम ओम मनिचेञ्जर प्रालिको इजाजतपत्र रद्द गरेको हो ।

यी मनिएक्सचेञ्जहरुले नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)को विनियम १९  का उप नियम(३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा(म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गरिएको विभागले जनाएको छ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
949SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?