National life

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, कहिले पाउँछन् लगानीकर्ताले ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०१ मंसिर २०८२, सोमबार
1.3kShares
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, कहिले पाउँछन् लगानीकर्ताले ? 
ncell

काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ। कार्तिक ३० गते बसेको बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

Royal Enfield
nic asia capital

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?